‘सद्भावना दूत’ सिफारिसमा राजदूतको संलग्नता छैन् : नेपाली दुतावास लण्डन

लन्डन । बेलायतबाट सञ्चालित समाचार प्रोटल नेपाल ब्रिटेन डट कममा हिजो आइतबार सम्प्रेषण भएको ‘बेलायतमा गुपचुप सद्भावना दूत नियुक्ति गर्ने पर्यटन मन्त्री भट्टराईको तयारी’ शीर्षकको समाचारप्रति नेपाली दूतावास लण्डनको ध्यानाकर्षण भएको जनाएको छ । दूतावासका प्रवक्ता शरदराज आरनले भने, ‘सद्भावना दूत सिफारिसमा दूतावासलाई कुनै जानकारी छैन । सद्भावना दूत नियुक्ति भिजिट नेपाल २०२० को सचिवालयसँग … Continue reading ‘सद्भावना दूत’ सिफारिसमा राजदूतको संलग्नता छैन् : नेपाली दुतावास लण्डन